काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १०, २०८० १७:४0
काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने भएकाे छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ ।

जात्राका अवसरमा उपत्यका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरमा बिदा दिन लागिएको हाे ।

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १०, २०८० १७:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट