विशाल खड्काको पर्यावरणीय संकट पुस्तक लोकार्पण हुँदै

  • मिसन संवाददाता
  • बिहिबार, मंसिर ७, २०८० १३:१0
विशाल खड्काको पर्यावरणीय संकट पुस्तक लोकार्पण हुँदै
  • काठमाडौं
    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज विशाल खड्काद्वरा लिखित पर्यावरणीय संकट नाम पुस्तक लोकार्पण हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले सोही पुस्तक आगामी शनिबार(मंसिर ९ गते) दिउँसो साढे १ बजे बिमोचन गर्नु हुने भएको हो ।
    प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तक बिमोचन हुने खड्काले बताए । बागमती प्रदेशका पुर्व वन तथा वातावरण मन्त्री खड्काले विश्वका आठ अर्ब मानिसको चुनौती बनेको वातावरणको विषयलाई पुस्तक उल्लेख गरेका छ्न । विश्वव्यापी रुपमा चुनौती बनेको जलवायु परिवर्तन र वातावरण प्रदुषणका बिषयमा खोज अनुसन्धान गरी सामाग्री तयार गरिएको छ ।
  • मिसन संवाददाता
  • बिहिबार, मंसिर ७, २०८० १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट