काठमाडौंमा गुञ्जिए अरिजित सिंह

  • मिसन संवाददाता
  • सोमवार, मंसिर ११, २०८० १८:३९
काठमाडौंमा गुञ्जिए अरिजित सिंह

काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंहले शनिबार बेलुका काठमाडौंमा चार घण्टा लामो प्रस्तुति दिएका छन् । चावहिलस्थित हायात रिजेन्सीको ग्राउण्डमा अरिजितको कन्सर्ट हेर्न १० हजार नेपाली दर्शक सहभागी रहेको आयोजकले जनाएको छ ।कन्सर्टमा विभिन्न हिन्दी तथा नेपाली गित गायर माहोल ततायका थिए।खुट्टाको असहजताबीच उनले लगातार प्रस्तुति दिए । उनका हिट बलिउड गीतमा नेपाली दर्शक झुमे । ‘यो मेरो पहिलो नेपाल भ्रमण हो । यहाँ उपस्थित सबैलाई धन्यवाद,’ भन्दै प्रस्तुति दिन थालेका थिए ।अरिजितको कन्सर्टले नेपालको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने आयोजकले बताएका छन। कार्यक्रममा दर्शहरुकोकको उल्लेख्य उपस्थिति रहेको थियो।

  • मिसन संवाददाता
  • सोमवार, मंसिर ११, २०८० १८:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट