इन्स्पेक्टर नविन पौडेल सर्वोत्कृष्ट प्रहरी घोषित

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० 0९:0४
इन्स्पेक्टर नविन पौडेल सर्वोत्कृष्ट प्रहरी घोषित

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) नविन पौडेललाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

उपत्यकाका तीनवटा जिल्लामा हुने अपराधका घटनाहरुको अनुसन्धानमा सफल भूमिका निर्वाह गरेको भन्दै महाशाखाले इन्स्पेक्टर पौडेललाई गत मंसिर महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो ।

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० 0९:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट