यस्ता छन् प्रचण्ड सरकारका एक वर्षे उपलब्धि (पूर्णपाठ)

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १०, २०८० १८:0४
यस्ता छन् प्रचण्ड सरकारका एक वर्षे उपलब्धि (पूर्णपाठ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्ने उल्लेख गरे।

दाहालले एक वर्षे कार्यकालमा कयौँ उपलब्धि भएको सुनाउँदै अबको २०८० को दशकलाई विकासको दशक बनाउने पनि बताए।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १०, २०८० १८:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट