निमा साङ्गे तामाङ्गको गित के छ खबर ? सार्वजनिक

  • मिसन संवाददाता
  • बुधबार, माघ १०, २०८० १२:0९
निमा साङ्गे तामाङ्गको गित के छ खबर ? सार्वजनिक

गायक निमा साङ्गे तामाङ्गको लोक पप जनराको गित के छ खबर ? सार्वजनिक भएको छ । फिन्जु पाख्रिन तामाङ्गको शब्द संगीतमा बनेको गितमा गायक निमा साङ्गे तामाङ्ग आफैंले अभिनय गरेका छन् ।

गीतको संगीत संयोजन कर्साङ लामाले गरेका हुन् । भिडियोमा अडियो प्रोडक्सनको काम पारिजात नेपाल मार्फत भएको हो भने भिडियो प्रोडक्सन जय शम्भु फिल्म्सले गरेको हो ।

भिडियो :

  • मिसन संवाददाता
  • बुधबार, माघ १०, २०८० १२:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट