कोसीमा एमालेकी रुक्मिणी कोइराला विजयी

  • मिसन संवाददाता
  • बिहिबार, माघ ११, २०८० १७:0७
कोसीमा एमालेकी रुक्मिणी कोइराला विजयी

विराटनगर । कोसीमा नेकपा (एमाले)की उमेदवार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन् ।

नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्कीलाई पराजित गर्दै कोइराला विजयी भएकी हुन् ।

कोइरालाले पाँचहजार ८६ मतभार प्राप्त गरिन् । कार्कीले चारहजार ९९२ मतभार प्राप्त गरिन् ।‌

यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गर्न बाँकी छ ।

  • मिसन संवाददाता
  • बिहिबार, माघ ११, २०८० १७:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट