ललितानिवासको जग्गा ७ दिनभित्र खाली गर्न बालेनको अल्टिमेटम

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ९, २०८० 0८:१७
ललितानिवासको जग्गा ७ दिनभित्र खाली गर्न बालेनको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले वडा नं ४ मा रहेकाे बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

आज एक सार्वजनिक सूचनामार्फत ७ दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको हो ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ९, २०८० 0८:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट