प्रचण्डको कार्य विभाजनप्रति जनार्दन शर्माको फरक मत

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १६, २०८० ११:३२
प्रचण्डको कार्य विभाजनप्रति जनार्दन शर्माको फरक मत

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादी स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् । नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै शर्माले फरक मत राखेको जनाएका छन् ।

नेता शर्माले गत विधान अधिवेशनमा पदाधिकारीको निर्वाचनबारे वकालत गरेकोले कार्य विभाजनमा नसमेटेको, जिम्मेवारी विहीन बनाइएको आरोप शर्माको छ ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १६, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट