समाजवादीको सचिवालय बैठक बस्दै

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० ११:२५
समाजवादीको सचिवालय बैठक बस्दै

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । बैठक बुधबार दिउँसो २ बजे पार्टी मुख्यालय आलोकनगरमा बस्ने पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुँदैछ । इलाम २ गठबन्धनको सहयोगमा उठ्ने चाहना नेता खनालले राखेका छन् । खनालले इलाम १ मा पराजय बेहोरेका थिए ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट