लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालबाट निन्दा व्यक्त

  • मिसन संवाददाता
  • मङ्लबार, अशोज २९, २०८१ १२:३३
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालबाट निन्दा व्यक्त

२९ असोज,काठमाडौं। नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँचबुझ गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ।

  • मिसन संवाददाता
  • मङ्लबार, अशोज २९, २०८१ १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट