एमालेले डाक्यो सचिवालय बैठक

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ २१:५0
एमालेले डाक्यो सचिवालय बैठक

नेकपा (एमाले)ले सचिवालय बैठक डाँकेको छ । भोलि बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन बिषयमा छलफल गरिनेछ । भोलि नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ २१:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट