शरतसिंह भण्डारी श्रममन्त्री बन्दै

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १३:५४
शरतसिंह भण्डारी श्रममन्त्री बन्दै

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भागमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय परेको छ ।  सो मन्त्रालयको जिम्मेवारीमा लाेसपाले वरिष्ठ नेता शरतसिंह भण्डारीलाई दिइने  भएको छ । भण्डारी १५ पटक मन्त्री बनिसकेका छन् ।

लोसपाका एक कार्यकारिणी सदस्यका अनुसार पार्टीका अध्यक्ष महन्थ ठाकुरले शरतसिंह भण्डारीको नाम श्रममन्त्रीमा पठाउने तयारी गरेका छन्। उनले आज सपथ लिए भने १६ औं पटक मन्त्री   हुनेछन् । पञ्चायतकालदेखि गणतन्त्र आउँदासम्म उनी १५ पटक मन्त्री बनिसकेका हुन ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट