रमेश बस्नेत एसएसपीमा बढुवा सिफारिस

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० १९:११
रमेश बस्नेत एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका एकजना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।बढुवा सिफारिस समितिले एसएसपीको रिक्त एक दरबन्दीमा (एसपी) रमेश बस्नेतलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।एसएसपी मोहन पोखरेल अनिवार्य अवकाशमा गएपछि सो दरबन्दी रिक्त थियो ।

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० १९:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट