भारतीय विदेश सचिव मिश्री नेपालमा

  • मिसन संवाददाता
  • आइतवार, साउन २७, २०८१ १९:0९
भारतीय विदेश सचिव मिश्री नेपालमा

काठमाडौं । भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्री नेपाल आइपुगेका छन्, सिंहदरबारमा आइतबार दिउँसो प्रधानमन्त्री ओली र मिश्रीबीच शिष्टाचार भेट भएको छ। सचिव मिश्रीले प्रधानमन्त्रीसँग ग्यालरी बैठकमा भेट गरेका हुन् । नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

  • मिसन संवाददाता
  • आइतवार, साउन २७, २०८१ १९:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट