इजरायली सेनाद्वारा अलजजिराको कार्यलयमा छापा

  • मिसन संवाददाता
  • आइतवार, अशोज ६, २०८१ १२:५४
इजरायली सेनाद्वारा अलजजिराको कार्यलयमा छापा
  • ६ असोज, काठमाडौं । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ । हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए । सैनिकहरुले अल जजिराका वेष्टब्याङ्क ब्यूरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश दिइएको अल जरिजाले बताएको छ ।
  • मिसन संवाददाता
  • आइतवार, अशोज ६, २०८१ १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्