कृषि

माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने

माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने

२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आर्थिक पारदर्शिता अन्तर्गत केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना पार्टीमा प्रस्तुत गरेका छन ।तीनै तहमा सरकारमा सहभागी भएका, संघीय सांसद तथा प्रदेश सभाका सदस्य रहेका उच्च तहको राजनीतिक नियुक्तिको जिम्मेवारीमा रहेका र जिम्मेवारी पाएकाहरुले नेताहरुले […]

  • ४ हप्ता अगाडि
कृषि मन्त्रालयको रैथाने बालीको प्रदर्शनी सोल्टी होटलमा

कृषि मन्त्रालयको रैथाने बालीको प्रदर्शनी सोल्टी होटलमा

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले काठमाडौं सोल्टी होटलमा रैथाने बाली प्रदर्शनी आयोजना गरेको छ। कृषि मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (युएनएफएओ) नेपालको संयुक्त आयोजनामा बिहीबार फ्युचर स्मार्ट क्रप्स प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीमा नेपालमा पाइने रैथाने जातका अन्न तथा कृषि उपजहरु राखिएका छन्। कोदो, फापर, लट्टे, कागुनो, फापर, जुनेलो, धानकोदो, सिमी भटमास […]

  • १ year अगाडि
कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी

कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोे उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना […]

  • १ year अगाडि
नेपालमा नार्कले यसरी गर्यो पहिलोपटक फूलका जातको विकास

नेपालमा नार्कले यसरी गर्यो पहिलोपटक फूलका जातको विकास

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पहिलोपटक फूलका जातको विकास गरेको छ । नार्क अन्तर्गतको कृषि अनुसन्धान निर्देशनालय, लुम्लेले प्रस्तावित गरेका ग्लाडियोस (तरवारे) फूलका तीनवटा जातहरु लुम्ले ग्लाडियोलस १, लुम्ले ग्लाडियोलस २ र लुम्ले ग्लाडियोलस ३ का नामले उन्मोचित भएका हुन् । ती जातको उन्मोचन गराउन मुख्य भूमिका खेलेका कृषि अनुसन्धान निर्देशनालयका निवर्तमान […]

  • १ year अगाडि
नेपाल र चीनका बीचमा कृषि प्रविधि विकास र सिपको आदानप्रदान हुने

नेपाल र चीनका बीचमा कृषि प्रविधि विकास र सिपको आदानप्रदान हुने

काठमाडौं । नेपाल र चीन बीच कृषिसंग सम्बन्धित प्रविधि विकास तथा सिपको आदानप्रदान हुने भएको छ । दुई देशका कृषक एवं कृषिको विकासका लागि विकास गरिएका प्रविधिहरु प्रदर्शन, हस्तानान्तरण तथा प्रबद्र्धन गर्ने सहमती भएको छ । नेपालको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र चीनको सिचुवान एकेडमी अफ एग्रीकल्चर साइन्स (सास)का बीचमा यस्तो सहमती भएको छ […]

  • २ years अगाडि
एउटै गाउँमा तरकारी खेतीबाट रु दुई करोड बढी आम्दानी

एउटै गाउँमा तरकारी खेतीबाट रु दुई करोड बढी आम्दानी

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित सल्यान फाँट यतिखेर विभिन्न थरिका तरकारी खेतीले भरिभराउ छन् । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको समथर फाँटमा काउली, बन्दागोभी, काक्रो, गाँजर, बोडी, सिमी, गोलभेँडालगायतका तरकारी लटरम्म फलेका छन् । तरकारी खेतीका लागि धाइरिङ पर्वतमै नमूना गाउँ हो । तरकारी पकेट क्षेत्रका रूपमा परिचित यस गाउँका अधिकांश कृषकले व्यावसायिक तरकारी खेती […]

  • २ years अगाडि
काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो । गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिक टन बन्दाकोभी भारत […]

  • २ years अगाडि
पढ्दै कमाउँदै कार्यक्रम : अदुवा खेतीमा विद्यार्थी

पढ्दै कमाउँदै कार्यक्रम : अदुवा खेतीमा विद्यार्थी

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । गाउँपालिकाले पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो । विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । “विद्यार्थीलाई आत्मनिर्भर बनाउनुपर्छ, सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग […]

  • २ years अगाडि
महिला कृषकलाई तरकारी खेती तालिम

महिला कृषकलाई तरकारी खेती तालिम

हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेतीसम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ । ‘महिला आयाआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम आयोजना गरिएको हो । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका स्थानीय महिला कृषकका लागि तालिम सञ्चालन गरिएको कृषि शाखा नायबसुब्बा विमला सिंहले बताउनुभयो । कम्तीमा महिलाको भान्सामा अग्र्यानिक तरकारी पुग्न सकोस् […]

  • २ years अगाडि
माटोमा अम्लीपनको मात्रा अधिक

माटोमा अम्लीपनको मात्रा अधिक

गोरखामा नमुना परीक्षण गरिएका कृषियोग्य जमिनको माटोमा अम्लीयपनको मात्रा बढी भएको पाइएको छ । कृषि ज्ञानकेन्द्र गोरखाले जिल्लाको विभिन्न तीन स्थानीय तहमा गरेको माटो परीक्षणका क्रममा परीक्षण गरिएकामध्ये ५४ दशमलव २२ प्रतिशत स्थानको माटोमा अम्लीयपनको मात्रा बढी भएको पाइएको केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । केन्द्रले भीमसेन थापा गाउँपालिकामा मोबाइल भ्यानसहितको उपकरणबाट र गोरखा […]

  • २ years अगाडि
चैते धान खेती घट्दो

चैते धान खेती घट्दो

तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती गरेको पाइन्छ । चैते धान खेती बर्सेनि घट्दै गएको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी । अहिले जिल्लामा चैते धान […]

  • २ years अगाडि
लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ प्रविधि

लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ प्रविधि

बाँकेमा लहरे तरकारी खेतीको उत्पादन बढाउन स्थानीय किसानले ‘थ्री जी कटिङ’ प्रविधि सुरु गरेका छन् । कृषि ज्ञान केन्द्र, बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले लहरे तरकारी बालीमा भाले फूलभन्दा पोथी फूलको सङ्ख्या बढाएर किसानले उत्पादनमा फाइदा लिने विधि ‘थ्री जी कटिङ’ प्रविधि भएको जानकारी दिँदै अध्ययन गरेका अगुवा किसान यस प्रविधिमा आकर्षित भएको बताउनुभयो । […]

  • २ years अगाडि