पूर्वाधार

अघि बढ्यो सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारी

अघि बढ्यो सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारी

काठमाडौँ । राजधानी काठमाडौँबाट नजिकै र सुगम गन्तव्यका रुपमा रहेको सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारीको काम सुरु भएको छ । कूल छ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत्को सर्वेक्षण अनुमतिपत्र (सर्वे लाइसेन्स) नेपाल विद्युत् प्राधिकरणले पाएसँगै आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्र कागजात तयारीको काम अगाडि बढेको हो । ऊर्जा, जलस्रोत तथा […]

  • १ year अगाडि
१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक नौ खर्ब

१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक नौ खर्ब

काठमाडौँ । नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा भएको सम्झौताले नेपालको बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाउने भएको छ । वर्षा याममा खेर जाने बिजुलीले पनि बजार पाउने तथा लगानी विस्तार हुने भएकाले सरकारी तथा निजी क्षेत्रमा पनि एक प्रकारको उत्साहको सञ्चार गरेको छ । मुलुकको चुलिँदो व्यापार घाटालाई कम गर्ने उपयुक्त माध्यमका रुपमा बिजुली […]

  • १ year अगाडि
नारायणी लिफ्टबाट १० वर्षपछि छाडियो पानी

नारायणी लिफ्टबाट १० वर्षपछि छाडियो पानी

चितवनको नारायणी लिफ्टबाट हिउँदमा पनि पानी छाड्न थालिएको छ। एक दशकपछि उक्त लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु, कैलाशनगर र मङ्गलपुर क्षेत्रमा सिँचाइ गर्ने गरी पानी छाडिएको हो। लिफ्टका चारबाट पम्प फेरेपछि हिउँदमा पनि पानी छाडिएको नारायणी लिफ्ट सिँचाइ प्रणालीका इन्जिनियर कुलप्रसाद चालिसेले जानकारी दिए। उनले दुई हजार लिटर प्रतिसेकेन्ड पानी तान्ने सानो पम्प सञ्चालन गरिएको जानकारी […]

  • १ year अगाडि
खोटाङमा श्रमदानबाटै सडक फराकिलो बनाइँदै

खोटाङमा श्रमदानबाटै सडक फराकिलो बनाइँदै

दिनराज कार्की : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङस्थित सामातुङ पाँचगरे सडकलाई स्थानीयबासीले श्रमदान गरेरै फराकिलो बनाउने भएका छन् । ३ मिटर चौडाई रहेको सडकलाई ६ मिटर फराकिलो बनाउने गरी आफ्नो गाउँ आफै बनाउँ भन्दै स्थानीयबासी नगरपालिकाको सहयोग लिदै श्रमदानमा जुटेका छन् । यो सडक स्तरोन्नति गर्न स्थानीय आफै श्रमदानमा जुटेका छन् । सामातुङ […]

  • १ year अगाडि
बागलुङका दुर्गम गाउँमा विद्युतीकरण सुरु

बागलुङका दुर्गम गाउँमा विद्युतीकरण सुरु

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ। ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको थिएन। अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने काम भइ रहेको छ […]

  • २ years अगाडि
दक्षिण एसिया कै ठूलो जलविद्युत बनाउंदै सरकार : ११ खर्ब ४७ अर्ब लागत, ९ वर्षमा बन्ने !

दक्षिण एसिया कै ठूलो जलविद्युत बनाउंदै सरकार : ११ खर्ब ४७ अर्ब लागत, ९ वर्षमा बन्ने !

हालको मूल्यअनुसार रु ११ खर्ब ४७ अर्ब लागत रहने दक्षिण एशियाकै सबैभन्दा ठूलो कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल १० हजार आठ सय मेगावाट क्षमताको सो आयोजना आफ्नै साधन र स्रोत प्रयोग गरेर अध्ययन प्रक्रिया अगाडि बढाएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उर्जा जलस्रोत […]

  • २ years अगाडि
फास्ट ट्र्याकमा पर्ने ४ हजार ३४५ रुख काट्न दिने सरकारको निर्णय

फास्ट ट्र्याकमा पर्ने ४ हजार ३४५ रुख काट्न दिने सरकारको निर्णय

सरकारले काठमाडौँ तराईं द्रूत मार्गको सडक खण्ड निर्माणका लागि राष्ट्रिय वन क्षेत्रमा पर्ने रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बारा र मकवानपुर जिल्लामा पर्ने राष्ट्रिय वनको ४० दशमलब २१ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो वनमा रहेका ४३४५ वटा रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री […]

  • २ years अगाडि
मुग्लिन पोखरा सडक: जामुनेदेखि पोखरासम्म कालोपत्र गर्न तयारी

मुग्लिन पोखरा सडक: जामुनेदेखि पोखरासम्म कालोपत्र गर्न तयारी

मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ। यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए। केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ। हालसम्म यो […]

  • २ years अगाडि
शुक्रबार प्रधानमन्त्रीले दोलखा महोत्सव उद्घाटन गर्ने : चरिकोटका होटलमा २० % छुट

शुक्रबार प्रधानमन्त्रीले दोलखा महोत्सव उद्घाटन गर्ने : चरिकोटका होटलमा २० % छुट

दोलखामा पुस १३ देखि २२ गतेसम्म ‘वृहत दोलखा महोत्सव २०८०’ आयोजना हुने भएको छ। दोलखा उद्योग वाणिज्य संघले आर्थिक क्रान्तिका आधारहरू तय गर्ने लक्ष्य सहित १० दिने महोत्सव आयोजना गर्न लागेको हो। दोलखाको सदरमुकाम चरिकोट स्थित भीमेश्वर रंगशाला (टुडिखेल मैदान)मा सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको संघले जनाएको छ। महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल […]

  • २ years अगाडि
प्रचण्ड सरकारको एक वर्ष : कुन सडक कति कालोपत्रे ?

प्रचण्ड सरकारको एक वर्ष : कुन सडक कति कालोपत्रे ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएसंगै सबैभन्दा बढी हुलाकी राजमार्ग कालोपत्रे भएको छ। प्रधानमन्त्रीले सार्वजनिक गरेको तथ्यांकमा हुलाी राजमार्गको सबैभन्दा बढी र मदन भण्डारी राजगमार्गको कम रहेको हो। २०७९ मंसिरसम्म मध्यपहाडी लोकमार्ग १२ सय ८७ किमि कालेपत्रे रहेकोमा अहिले १४ सय ६ अर्थत १२१ किमि कालोपत्रे थप भएको छ। हुलाकी राजमार्ग १ वर्ष अघि ९१० […]

  • २ years अगाडि
भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुन्छ : प्रधानमन्त्री

भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिणी छिमेकी भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने बताएका छन्। सुनसरीस्थित इनरुवा सब-स्टेशन शुक्रबार उद्घाटनका क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपाल–भारतबीच मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी महत्वपूर्ण अन्तरसरकारी सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम छिट्टै काठमाडौंमा हुने दाहालले बताए। काठमाडौँमा हुने उक्त कार्यक्रमका लागि उच्च भारतीय अधिकारीहरू काठमाडौं आउने तयारी भइरहेको […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसनकाे उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसनकाे उद्घाटन

विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको […]

  • २ years अगाडि

लोकप्रिये