समाज

घाइतेको हेलिकप्टरमार्फत उद्धार

घाइतेको हेलिकप्टरमार्फत उद्धार

बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका तीन जना यात्रु गम्भीर घाइते भएका छन् । महेश्वरीस्थित मयुर आधारभूत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च ९४९३ नम्बरको महेन्द्र पिकअप बोलेरो आज दुर्घटना हुँदा सोही ठाउँका पदममायाँ राई, जयकुमार राई र डोलकुमार राई गम्भीर घाइते भएका हुन् । दुर्घटनाका गम्भीर घाइते तीनै जनालाई हेलिकप्टर चार्टर […]

  • २ years अगाडि
बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव ¥याली

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव ¥याली

तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव ¥याली आयोजना गरिएको छ । भक्तपुरमा भोलि चैत २७ गतेदेखि सुरु हुने बिस्का जात्रालाई ढुङ्गा हानाहान नगरी शान्तिपूर्ण रुपमा भव्यसँग मनाउने सन्देश प्रवाह गर्दै आज दत्तात्रय इनाय टोल […]

  • २ years अगाडि
चिसापानी पर्यटकका लागि नेपालकै आकर्षक गन्तव्य : अध्यक्ष भट्टराई

चिसापानी पर्यटकका लागि नेपालकै आकर्षक गन्तव्य : अध्यक्ष भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पर्यटकका लागि कर्णाली चिसापानी नेपालकै एक आकर्षक गन्तव्य भएको बताउनुभएको छ । आज कर्णाली नदीमा ¥याफ्टिङ गर्ने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष भट्टराईले कर्णाली चिसापानी पर्यटकहरुका लागि आकर्षणको गन्तव्यका रुपमा रहेको बताउनुभयो । “सुदूरपश्चिमका लागि हिँडेका जुनसुकै व्यक्ति चिसापानी पुग्छ । चिसापानी पुल, कर्णालीनदीको ¥याफ्टिङ, […]

  • २ years अगाडि
महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा

महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा

यहाँको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रमअन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति रु पाँच उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो । आजभन्दा करिब पाँच वर्षअघिसम्म सेनिटरी प्याड अभावको […]

  • २ years अगाडि
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री

सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राख्नुभयो । उहाँले समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक […]

  • २ years अगाडि
पुलले जोड्यो पालिकाको केन्द्र

पुलले जोड्यो पालिकाको केन्द्र

मादी–४ तारकाङस्थित केउरानीका ६५ वर्षीय वृहस्पति सापकोटाले कल्पना पनि भएकै थिएन कि गाईगोठ जाने इदी खोलामाथि पक्की पुल बन्ला भनेर । खोलाको वारिपट्टी केउरानीबाट झरेको ठूलो पहिरो र पारि पनि त्यस्तै अप्ठेरो ठाँउ यहाँ पुल बन्छ भन्ने लागेकै थिएन तर पुल बनेरै छोड्यो । पुल बनेपछि यतिबेला पुलबाट ओहोर–दोहोर गर्ने वटुवाको पनि चहलपहल बढे पनि […]

  • २ years अगाडि
उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता

उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता

बिस्केट जात्राको अवसरमा आयोजना गरिएको उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः पहिलो भएको छ । मध्यपुरथिमि नगरपालिकाले बालकुमारी मन्दिर परिसरमा आयोजना गरेको सो प्रतियोगितामा सहभागी ३९ टोलीलाई पछाडि पार्दै राज गणेश धिमे खलः पहिलो भएको हो । उसले रु ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा काठमाडौँ […]

  • २ years अगाडि
फैलिँदै ड्राइगन फ्रुट खेती

फैलिँदै ड्राइगन फ्रुट खेती

झापामा पछिल्लो समय ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको छ । एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने, खेती गर्न सजिलो र बजार मूल्य पनि राम्रो भएकाले यहाँ ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको हो । कम मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने भएपछि ड्राइगन फ्रुट खेती सुरु गरेको यहाँका किसान बताउँछन् । […]

  • २ years अगाडि
नुवाकोटमा मनाइयो सन्दुरे जात्रा

नुवाकोटमा मनाइयो सन्दुरे जात्रा

भैरवी वर्ष बन्धन २०७९ अन्तर्गतको सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ । बिहीबार साँझ देवीघाटस्थित जालपादेवी मन्दिरमा जानुभएका धामी हरिमानसिंह डङ्गोल, धमिनी ज्ञानुमाया डङ्गोलसहित भैरवीदेवीको रथ शनिबार साँझ भैरवीदेवी मन्दिर परिसरमा पु¥याएसँगै सिन्दुर खेल्दै यस वर्षको सिन्दुरे जात्रा मनाइएको हो । भैरवी वर्ष बन्धन अन्तर्गतको मुख्य रौनक सिन्दुरे जात्रा मनाए पनि धार्मिक गतिविधि र पूजाविधि […]

  • २ years अगाडि
मधेशमा ‘होमस्टे’को सम्भावना खोजिँदै

मधेशमा ‘होमस्टे’को सम्भावना खोजिँदै

पहाडी र हिमाली जिल्लामा फस्टाएको होमस्टे (घरबास) को मधेशमा पनि सम्भावना खोजिँदैछ । महोत्तरीको बर्दिबास–१४ मा स्थापना भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम), बर्दिबास शाखाले यसको सम्भावनाबारे अध्ययन थालेको छ । नाथम बर्दिबास शाखाका प्रमुख शिवेन्द्र मल्लिकले गौशाला–८ बेलगाछीमा घरबासको सम्भावना रहेको बताउनुभयो । प्रारम्भिक चरणमा बर्दिबास वरपर घरबास सञ्चालनका लागि पूर्वाधार विकास […]

  • २ years अगाडि
औरहीमा गायत्री महायज्ञ

औरहीमा गायत्री महायज्ञ

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सिरहाको औरही गाउँपालिकामा आयोजित चारदिने चौबिस कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञको आज उद्घाटन गर्नुभयो । समारोहमा उपराष्ट्रपति यादवले महामन्त्र, वेदमन्त्र, गायत्री मन्त्रको उपासनाका साथ हुने अश्वमेघ महायज्ञले जीवन र अध्यात्मको महत्व दर्शाइ मानिसमा अनुशासन कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस पवित्र भूमिमा गरिएको गायत्री महायज्ञको प्रभावले मानिसको अन्तरहृदयमा प्रेम, […]

  • २ years अगाडि
अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चारजना प्रहरी अधिृकतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच एआइजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णयअनुसार उहाँहरु पदोन्नती हुनुभएको […]

  • २ years अगाडि

लोकप्रिये