स्वास्थ्य

आयुर्वेद औषधालयको सेवा आफ्नै भवनबाट

आयुर्वेद औषधालयको सेवा आफ्नै भवनबाट

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सरावल गाउँपालिकाले विगत सात वर्षदेखि निःशुल्क सेवा सञ्चालन गर्दै आएको आयुर्वेद औषधालयको सेवा प्रवाह अब आफ्नै भवनबाट गर्न लागेको छ । सरावल गाउँपालिका–२ अत्रहटिमा आयुर्वेद औषधालय सेवा केन्द्रको हालै नयाँ भवन निर्माण गरिएको छ । सरावल गाउँपालिकाको बहुवर्षीय योजनाअन्तर्गत रु ३० लाखको लागतमा चारकोठे भवन वडा नं २ अत्रहटिमा निर्माण गरिएको हो […]

  • २ years अगाडि
मेडिसिटी अस्पतालका दुई डाक्टरलाई काउन्सिलले गर्‍यो कारबाही

मेडिसिटी अस्पतालका दुई डाक्टरलाई काउन्सिलले गर्‍यो कारबाही

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले मेडिसिटी अस्पतालका दुई जना चिकित्सकलाई कारबाही गरेको छ। काउन्सिलको पूर्ण बैठकले बिरामीको उपचारका क्रममा अस्पतालका चिकित्सकले व्यवसायीक आचारण पूरा नगरेको भन्दै कारबाही गरेको हो। काउन्सिलले अस्पतालका ग्याष्ट्रोइन्टेस्टाइन सर्जन डा. सुनिलकुमार शर्मा र उनी अन्तर्गत नै कार्यरत डा. राजिव मिश्रलाई चिकित्सकिय व्यवसायीक आचारण सुधार गर्न निर्देशन सहित सात दिनका लागि निलम्बन […]

  • २ years अगाडि
‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम

‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम

अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ मा ‘हजार दिने आमा’हरुलाई क्याल्सियम वितरण गरिएको छ । गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । क्याल्सियमको कमी भइ बच्चा कुपोषित हुने अवस्थाको अन्त्य गर्ने उद्देश्यले हजार दिने आमाहरूलाई निःशुल्क क्याल्सियम वितरण गरिएको हो । वडा अध्यक्ष पौडेलका अनुसार पोषणयुक्त सामग्रीअन्तर्गत […]

  • २ years अगाडि
क्यान्सरका बिरामीलाई आर्थिक अभाव

क्यान्सरका बिरामीलाई आर्थिक अभाव

गौरादह नगरपालिका वडा नं १ का क्यान्सर सङ्क्रमित नन्दलाल ताजपुरिया विपन्नताका कारण उपचार गर्न नसकेर घरमै थलिनुभएको छ । फोक्सोको क्यान्सरबाट सङ्क्रमित ताजपुरियाको सामान्य चिया दोकान थियो । रोग लागेपछि उहाँले पसल बन्द गर्नुपर्ने बाध्यताले आश्रित परिवारसमेत विचल्लीमा परेको छ । आर्थिक अभावकै कारण उपचारमा जान नसक्दा आफ्ना पतिको स्वास्थ्यावस्था दिनानुदिन नाजुक बनिरहेको उहाँकी पत्नी […]

  • २ years अगाडि
टिकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव

टिकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव

टिकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव टीकापुर, २५ फागुन (रासस) ः विसं २०६२ देखि आँखा उपचार केन्द्रका रुपमा सेवा दिँदै आएको टीकापुर आँखा उपचार केन्द्रले अब अस्पतालका रुपमा सेवा दिन थालेको छ । एक महिनाअघिदेखि उपचार केन्द्रले अस्पतालका रुपमा सेवा दिन थालेको हो । केन्द्रलाई अस्पतालमा परिणत गरिए पनि भौतिक पूर्वाधार अभाव भएको छ । “केन्द्रका […]

  • २ years अगाडि
स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाआँै ः मन्त्री शर्मा

स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाआँै ः मन्त्री शर्मा

सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले आमसञ्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीतिका साथ सरकारले प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ । स्वास्थ्य सेवा विभागद्वारा आज यहाँ आयोजित महिला स्वास्थ्य सम्मेलनको शुभारम्भ गर्नुहुँदै उहाँले प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो । संविधानमा प्रजनन स्वास्थ्यलाई उल्लेख […]

  • २ years अगाडि
‘शल्यक्रियापछि आँखाले देखेपछि डाक्टर भए भगवान्’

‘शल्यक्रियापछि आँखाले देखेपछि डाक्टर भए भगवान्’

भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका–५, दोभानेका ७२ वर्षीय लाक्पा शेर्पाले डाक्टरलाई भगवान् नै मान्नुभयो । कारण थियो गाउँपालिकामा चलेको तीन दिने आँखा शल्यक्रिया शिविरमा उहाँले पाउनुभएको सेवा । शेर्पाले मोतियाविन्दु भएको आँखाको शल्यक्रिया गराउनुभयो । विगत दुई वर्षदेखि देब्रे आँखामा मोतियाविन्दु भएर आँखा देख्न छाड्नुभएका शेर्पाले पुनः पहिलाको जस्तै आँखाले देख्न थाल्नु भएपछि भन्नुभयो, “मेरो […]

  • २ years अगाडि
जुम्लामा स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित

जुम्लामा स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित

जुम्लाको सिञ्जा गाउँपालिकाका तीनवटा स्वास्थ्यचौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ महिला लाभान्वित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग समन्वय गरी पालिकाको स्वास्थ्य शाखाले शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । पालिकाभित्रका स्वास्थ्य संस्थाबाट शिविर सञ्चालन गरिएको अध्यक्ष धितालले भन्नुभयो, “नराकोट स्वास्थ्यचौकीमा एक सय एक, धाँपा स्वास्थ्यचौकीमा ७६ र […]

  • २ years अगाडि
सिकिस्त बिरामीलाई काठमाडौँ पुर्याउनुपर्ने बाध्यता हट्दै

सिकिस्त बिरामीलाई काठमाडौँ पुर्याउनुपर्ने बाध्यता हट्दै

नेपालगञ्जमा सिकिस्त बिरामीलाई उपचारका लागि काठमाडौँ वा भारतको लखनउ पुर्याउनुपर्ने बाध्यता हट्दै गएको छ । सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन नेपालगञ्जस्थित वेष्र्टन अस्पतालले अत्याधुनिक सुविधासहित आठ शय्याको सघन उपचारकक्ष (आइसीयू) सेवा सुरु गरेपछि अब सिकिस्त बिरामीको उपचार पनि नेपालगञ्जमै सम्भव भएको अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि […]

  • २ years अगाडि
महिला स्वास्थ्य सम्मेलन हुँदै

महिला स्वास्थ्य सम्मेलन हुँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले महिला स्वास्थ्यका देखिएका समस्या र ती समस्यालाई समाधान गर्नका लागि सम्मेलन आयोजना गर्न थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार यही फागुन २५ र २६ गते सम्मेलन हुनेछ […]

  • २ years अगाडि
एक्यापद्वारा निःशुल्क स्वास्थ्य सेवा

एक्यापद्वारा निःशुल्क स्वास्थ्य सेवा

यहाँ आउने पर्यटक तथा स्थानीयवासीको सहजताका लागि अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) निःशुल्क सेवा प्रवाह गर्दै आएको छ । अन्नपूर्ण पदमार्गमार्फत यात्रा आउने पर्यटक तथा स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । लेक लाग्ने, अन्य विभिन्न रोगसम्बन्धी आयोजनाले निःशुल्क सेवा प्रवाह गर्दै आएको हो । विशेषगरी मनाङ […]

  • २ years अगाडि
साकेलामा निर्माणाधीन आधारभूत अस्पतालको भवन गुणस्तरहीन

साकेलामा निर्माणाधीन आधारभूत अस्पतालको भवन गुणस्तरहीन

साकेला गाउँपालिका–२ रतन्छामा निर्माणाधीन पाँच श्ययाको आधारभूत अस्पतालको भवन गुणस्तरहीन बनेको पाइएको छ । खानी निर्माण सेवाले ठेक्का लिएको निर्माणाधीन अस्पताल भवनको भुइँ तलाको बिम बाङ्गो बनाइएको र गुणस्तरहीन काम गरेको पाइएको हो । तेस्रो बिमको ढलानमा गिट्टी, बालुवा मिलाएर नहाल्दा प्वाल बन्नुका साथै रड बाहिरै निस्किएको देखिएको छ । निर्माणाधीन अस्पताल भवन अनुगमनका क्रममा […]

  • २ years अगाडि

लोकप्रिये