साहित्य

पिठ्युँमा छोरो बोकेरै महाधिवेशनमा

पिठ्युँमा छोरो बोकेरै महाधिवेशनमा

एको हो । मुगुबाट तीन वर्षको बच्चा बोकेर धादिङ पुग्नुभएकी शाहीले यहीँ फागुन १३ गते महाधिवेशनमा कर्णालीको प्रतिनिधिमूलक आवाज प्रस्तुत गर्नुभएको थियो । हवाईजहाजको महङ्गो भाडा तिरेर केन्द्रीय महाधिवेशनमा पुग्नुभएकी उहाँले आफूलाई राष्ट्रियस्तरका कलाकारहरुले वेवास्ता गरेको गुनासो गर्न समय माग्नुभयो । “मुगु, हुम्ला, अछाम, बाजुरा, डोटीलगायत जिल्लाबाट प्रतिनिधि बोलाउने कि नबोलाउने रु तपाईको हातमा छ […]

  • १ year अगाडि
मनाइयो ८५औँ अम्बर जयन्ती

मनाइयो ८५औँ अम्बर जयन्ती

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संस्थापक कुलपति एवं राष्ट्रगानका सङ्गीतकारसमेत रहनुभएका वरिष्ठ सङ्गीतज्ञ अम्बर गुरुङको ८५औँ जन्मजयन्ती मनाएको छ । संस्थापक कुलपति गुरुङका बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भू राई, प्राज्ञ डक्टर किराँत लगायतले नेपाली कला क्षेत्रमा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । […]

  • १ year अगाडि
बाल नाटक मेलामा निष्ट स्कुल सर्वोकृष्ट

बाल नाटक मेलामा निष्ट स्कुल सर्वोकृष्ट

भक्तपुर । नाट्यकर्मी महासङ्घ नेपालको आयोजना तथा सांस्कृतिक संस्थान र प्याब्सनको सहआयोजनामा भएको राष्ट्रिय बाल नाटक मेला २०७९ मा निष्ट स्कुलको नाटक ‘पार्वती÷छोरीको मुन्डामा फोलि’ नामक नाटकले सर्वोत्कृष्ट नाटकको पुरस्कार हात पारेको छ । यहीँ फागुन ८ गतेदेखि मञ्चन भएका विभिन्न नाटकलाई पछाडि पार्दै निष्ट स्कुलको उक्त नाटकले रु एक लाख ३० हजार पुरस्कारसहित प्रमाणपत्र […]

  • १ year अगाडि
मेचीनगरमा तीन दिवसीय नाट्य उत्सव सुरु

मेचीनगरमा तीन दिवसीय नाट्य उत्सव सुरु

झापा । यहाँको परिवर्तन थिएटरमा आज ‘प्रथम मेचीनगरस्तरीय स्कुल नाट्य उत्सव’ सुरु भएको छ । यही फागुन १६ गतेसम्म सञ्चालन हुने उत्सवमा मेचीनगर नगरपालिकाका–१० माध्यमिकस्तरीय विद्यालयले नाटक मञ्चन गर्नेछन् । विगत १० वर्षदेखि झापामा नाट्य कलाको प्रवद्र्धन गरिरहेको परिवर्तन थिएटरले विद्यालयमा नाट्य विधालाई व्यावहारिकरुपमा चिनाउन उत्सवको आयोजना गरिएको थिएटरकी अध्यक्ष कविता नेपालले बताउनुभयो । हरेक […]

  • १ year अगाडि
पनौतीमा पाँच कवि सम्मान

पनौतीमा पाँच कवि सम्मान

काभ्रेको पनौतीमा शनिबार पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा आयोजित वसन्त काव्यगोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा कवि रवीन्द्र आशिष शैली, ध्रुवनारायण जोन्छेँ, सीता विष्ट कार्की, श्रीराम राई र वसन्त नकर्मीलाई सम्मान गरिएको थियो । कविलाई प्रा डा विष्णु एस राईले नगदसहित सम्मान गर्नुभएको हो । यस्तै गोष्ठीमा स्थानीय कवि मीरा […]

  • १ year अगाडि
‘छक्का पन्जा ४’ टिमले प्रचार नगर्दा बेनिशा र मलिना मारमा

‘छक्का पन्जा ४’ टिमले प्रचार नगर्दा बेनिशा र मलिना मारमा

काठमाडौं । दीपकराज गिरी र उनको टिमले फिल्मको प्रचारका लागि कुनै कसर छोड्दैनन् । तर, यसपटक भने उनीहरु प्रचारमा सक्रिय छैनन् । फिल्मको एउटा गीत र ट्रेलर छाड्नु बाहेक उनीहरु प्रचारबाट टाढा छन् । उनीहरु, मिडियासँग अन्तरक्रिया, फ्यान मिटिङ लगायतका कार्यक्रमबाट पनि टाढा देखिएका छन् । दीपकराज गिरी, दीपाश्री निरौला जस्ता कलाकारको फिल्म पहिलो पटक […]

  • १ year अगाडि
बागलुङमा पाँच साहित्यकार पुरस्कृत

बागलुङमा पाँच साहित्यकार पुरस्कृत

काठमाडौँ । बागलुङको ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ले पाँच साहित्यकारलाई पुरस्कृत गरेको छ । गुठीले यस वर्षको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ पाल्पाका साहित्यकार डा शङ्करप्रसाद गैरेलाई प्रदान गरेको छ । रु ५० हजार राशिको सो पुरस्कार उहाँको उपन्यास कृति ‘कृष्ण’का लागि प्रदान गरिएको हो । यस्तै यस वर्षको ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’ बागलुङका लेखकद्वय सरोजराज पन्त र सूर्यनाथ सापकोटालाई […]

  • १ year अगाडि
कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

काठमाडौँ । इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । नेपालको पर्यटन प्रवद्र्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा […]

  • १ year अगाडि
भुवन केसीको हस्तक्षेपपछि ‘छड्के २’को नयाँ ट्रेलर बनाइदै

भुवन केसीको हस्तक्षेपपछि ‘छड्के २’को नयाँ ट्रेलर बनाइदै

काठमाडौं । आज सार्वजनिक हुने भनिएको नायक अनमोल केसी अभिनित फिल्म ‘छड्के २’को ट्रेलर अझै तयार भएको छैन । विशेषगरि, यसको निर्माणपक्षले तयार पारेको ट्रेलर अनमोलका वुवा भुवन केसीले हेरेका थिए । भुवनले ट्रेलर चित्त नवुझाएपछि नयाँ बनाउन भनेका थिए । भुवन केसीको हस्तक्षेपपछि यसको निर्माणपक्ष फेरि नयाँ ट्रेलर बनाउन लागिरहेको श्रोतले बताएको छ । […]

  • १ year अगाडि

लोकप्रिये