राजनीति

उत्साहजनक रूपमा स्थानीय तहहरुमा उपनिर्वाचनकालागि उम्मेदवारी दर्ता

उत्साहजनक रूपमा स्थानीय तहहरुमा उपनिर्वाचनकालागि उम्मेदवारी दर्ता

काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका तथा उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको छन।

  • ४ दिन अगाडि
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको लगभग जित पक्का

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको लगभग जित पक्का

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्का जस्तै भएको छ ।डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने लगभग पक्का भएको हो । सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलो अन्तरले अगाडि रहेका छन।उनले तल्लो र माथिल्लो सदनमा आफ्नो जित सुन्दर हुने […]

  • २ हप्ता अगाडि
नेकपा माओवादी केन्द्रद्वारा आयोजित आक्रमक खबरदारी सभा

नेकपा माओवादी केन्द्रद्वारा आयोजित आक्रमक खबरदारी सभा

काठमाडौ, सरकारका गलत कार्यहरुका विरुद्धमा नेकपा माओवादी केन्द्रद्वारा खबरदारी एवं सचेत गराउनका लागि विशाल जनसहभागितासहितको र्‍याली आयोजना गरेको छ।सभामा अध्यक्ष प्रचण्ड लगायत नेताहरुले सम्बोधन गरेका छन। प्रचण्डले अगाडि भने, ‘हामी अलिअलि बिग्रिन थालेका थियौं, जनताबाट कट्न थालेका थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’ आफू नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र […]

  • ४ हप्ता अगाडि
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालबाट निन्दा व्यक्त

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालबाट निन्दा व्यक्त

२९ असोज,काठमाडौं। नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँचबुझ गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ।

  • १ महिना अगाडि
इजरायली सेनाद्वारा अलजजिराको कार्यलयमा छापा

इजरायली सेनाद्वारा अलजजिराको कार्यलयमा छापा

६ असोज, काठमाडौं । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ । हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए । सैनिकहरुले अल जजिराका वेष्टब्याङ्क ब्यूरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश दिइएको अल जरिजाले बताएको छ ।

  • २ महिना अगाडि
ओटावामा नेपाल-क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै

ओटावामा नेपाल-क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै

काठमाडौँ, नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो। ओटावास्थित नेपाली राजदूतावासका अनुसार आजै परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीहरूसँगको बैठक तथा संविधान […]

  • २ महिना अगाडि
अशोकराज सिग्देल प्रधान सेनापतिमा  नियुक्त

अशोकराज सिग्देल प्रधान सेनापतिमा नियुक्त

१२ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त गरेका छन् । २४ भदौदेखि लागू हुने गरी उनलाई प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिइएको छ ।

  • ३ महिना अगाडि
परराष्ट्रमन्त्री आरजु देउवा राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता

परराष्ट्रमन्त्री आरजु देउवा राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले सोमबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी छन।उनले भनेकी छन्, नयाँ दिल्लीमा एस जयशंकरसँगको भेट फलदायी रह्यो । हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ। भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ थप प्रगाढ बनाउने विश्वास लिएको बताईएको छ।

  • ३ महिना अगाडि
भारतीय विदेश सचिव मिश्री नेपालमा

भारतीय विदेश सचिव मिश्री नेपालमा

काठमाडौं । भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्री नेपाल आइपुगेका छन्, सिंहदरबारमा आइतबार दिउँसो प्रधानमन्त्री ओली र मिश्रीबीच शिष्टाचार भेट भएको छ। सचिव मिश्रीले प्रधानमन्त्रीसँग ग्यालरी बैठकमा भेट गरेका हुन् । नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

  • ३ महिना अगाडि
दुर्गा प्रसाईंलाई मेडिकल कलेज सञ्चालनको बाटो खुल्यो : उनकै पक्षमा सर्वोच्चको फैसला

दुर्गा प्रसाईंलाई मेडिकल कलेज सञ्चालनको बाटो खुल्यो : उनकै पक्षमा सर्वोच्चको फैसला

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ । सोमबार सर्वोच्च अदालतले प्रसाईंको पक्षमा फैसला गर्दै सम्बन्धन दिन आदेश जारी गरेको हो । न्यायाधीशहरू डा. कुमार चुडाँल र सारंगा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याउको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । आफू सञ्चालक रहेको बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई […]

  • ८ महिना अगाडि
एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

एमाले सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप-सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ । यसैगरी महिला (सचिव) मा सुशीला […]

  • ८ महिना अगाडि
प्रधानको अध्यक्षतामा अखिल नेपाल यातायात मजदुर संघ अरनिको बिशेष जिल्ला समिति निर्वाचित

प्रधानको अध्यक्षतामा अखिल नेपाल यातायात मजदुर संघ अरनिको बिशेष जिल्ला समिति निर्वाचित

‘श्रमको सम्मान श्रमिकको स्वाभिमान श्रमिकसँग संगठन २ महिने अभियान’ भन्ने मुल नाराको साथ अखिल नेपाल यातायात मजदुर संघ अरनिको बिशेष जिल्ला समितिको १६ औ सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले राज प्रधानको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्वाचित गरेको छ। संगठनका अध्यक्ष विशाल गिरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रतिनिधि […]

  • ८ महिना अगाडि