राजनीति

बाबुरामको पार्टीमा आज विभाजनको खतरा

बाबुरामको पार्टीमा आज विभाजनको खतरा

नेपाल समाजवादी पार्टी (नेसपा)ले अध्यक्ष महिन्द्र राय यादव पक्षमाथि कारबाहीको तयारी भएको छ । पार्टीभित्र छलफल नगरी शनिवार माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको भन्दै अर्का अध्यक्ष बाबुराम भट्टराई पक्षले कारबाहीको तयारी गरेको हो । कारबाहीको विषयमा आइतबार बस्ने केन्द्रीय कार्यकारिणी बैठकले आवश्यक निर्णय लिने कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए । महिन्द्र पक्षधरले […]

  • २ महिना अगाडि
सांसद मञ्जु शर्मा अन्सारीको निधन

सांसद मञ्जु शर्मा अन्सारीको निधन

प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य रहेकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा […]

  • २ महिना अगाडि
संघीय संसद्का दुवै सदनका बैठक बस्दै

संघीय संसद्का दुवै सदनका बैठक बस्दै

संघीय संसद्का दुवै सदनका बैठक आज बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभाबाट उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक […]

  • २ महिना अगाडि
माओवादी केन्द्रको स्थायी समिति बैठक आज: नेताहरुको कार्यविभाजन हुँदै

माओवादी केन्द्रको स्थायी समिति बैठक आज: नेताहरुको कार्यविभाजन हुँदै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने एक नेताले जानकारी दिए। ‘बैठकमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरूको कार्यविभाजन, विभिन्न विभागको पूर्णता, हिमाल-पहाड-तराई अभियानको तयारीका बारे छलफल गर्ने तयारी छ,’ उनले भने।

  • २ महिना अगाडि
राजेन्द्र पाण्डेको संकेत : सरकारबाट फिर्ता हुन सक्छौ !

राजेन्द्र पाण्डेको संकेत : सरकारबाट फिर्ता हुन सक्छौ !

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता जनाएका कुरा पूरा नभए सरकारबाट बाहिरिने बताएका छन् । बिहीबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले आफ्नो पार्टीसँग प्रधानमन्त्री प्रचण्डले गरेका प्रतिबद्धता पूरा नभए सरकारबाट बाहिरिने बताएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेसम्म […]

  • २ महिना अगाडि
सुन तस्करी प्रकरण : आयोगले गृहमन्त्री लामिछानेलाई बुझायो प्रतिवेदन

सुन तस्करी प्रकरण : आयोगले गृहमन्त्री लामिछानेलाई बुझायो प्रतिवेदन

सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ। बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बताए। भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको उनले बताए। प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस, विभागीय […]

  • २ महिना अगाडि
रविको राजिनामा माग्दै संसद अवरोध गर्ने कांग्रेसको तयारी

रविको राजिनामा माग्दै संसद अवरोध गर्ने कांग्रेसको तयारी

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। त्यस्तै, बैठकमा आर्थिक वर्ष २०८१/ ८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) छलफल हुने कार्यसूची छ । तत्कालिन […]

  • २ महिना अगाडि
कांग्रेस-एमाले मिले पनि प्रचण्ड डराउँदैनः प्रधानमन्त्री

कांग्रेस-एमाले मिले पनि प्रचण्ड डराउँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरूलाई मिल्न सके मिल्न चुनौती दिएका छन् । बुधबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले कांग्रेस र एमाले मिले पनि आफू र आफ्नो दल नडराउने र प्रमुख प्रतिपक्ष बनेर बस्ने बताएका हुन् । ‘हामी ठूला दल मिलियो भने तेरो हालत के हुन्छ ? हिजो पनि […]

  • २ महिना अगाडि
प्रचण्डलाई संसदद्वारा तेश्रो पटक विश्वास

प्रचण्डलाई संसदद्वारा तेश्रो पटक विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा दाहालले १५७ जना सांसदको विश्वास पाए । जम्मा २६८ सांसदले भोट हालेका थिए । दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ । एकजना तठस्थ बसेका छन् । विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो । उनलाई एमाले, रास्वपा, […]

  • २ महिना अगाडि
रञ्जिताले भनिन्– नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई साथ् दिन्छ

रञ्जिताले भनिन्– नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई साथ् दिन्छ

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे बोल्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) ले विश्वासको मत दिने बताइन् । उनले आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको उल्लेख गर्दै राजनीतिक दलहरुले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशील चेतनालाई सम्बोधन […]

  • २ महिना अगाडि
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छः अध्यक्ष राउत

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छः अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले विश्वासको मत प्रत्यक्ष रुपमा जनताको हातमा सुम्पिन आवश्यक रहेको बताए । उनले जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन नसकेको उल्लेख गर्दै अहिलेको संसदको गन्थनमन्थनबाट जनताले केही […]

  • २ महिना अगाडि
कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र मिलेन : महिन्द्रराय यादव

कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र मिलेन : महिन्द्रराय यादव

नेकपा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले कांग्रेससँग माओवादी केन्द्रको गठबन्धनमा गोत्र नमिलेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेससँगको गठबन्धन अप्राकृतिक रहेको बताएका हुन् । उनले कांग्रेससँग माओवादीले गठबन्धन गर्दा चुनावमा २० सिट माओवादीलाई कम परेको बताए । यादवले कांग्रेस अहिले पनि यथास्थितिवादी पार्टी भएको आरोप लगाए । वैचारिक र सैद्धान्तिक रूपमा अग्रगामी […]

  • २ महिना अगाडि

लोकप्रिये