अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर नगर विकास समितिको जग्गा अनियमितता गरी हिनामिना गरेको अभियोगमा दुई सय ४९ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ/संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था […]
सत्तारुढ गठबन्धन दलका नेताहरुको बैठक बालुवाटारमा जारी रहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता गठबन्धनको बैठक बसेको हो। बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन्। बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको […]
कोसी प्रदेश सरकार र प्रदेशको नामप्रति असन्तुष्ट पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ। प्रदेशको नाम पहिचानका आधारमा अर्कै राख्नुपर्ने माग राखेर आन्दोलनरत ‘प्रदेश नं. १ पुन नामांकन संयुक्त संघर्ष समिति’सँग प्रदेश सरकारले आज वार्ता गर्न लागेको हो। वार्ताका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरिसकेको […]
पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ। यसका लागि पूरै देशमा मोबाइल सेवा बन्द गरिएको छ। पाकिस्तानको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘देशमा हालै भएका आतंकवादी घटनाका कारण धेरैको ज्यान गएको छ। शान्ति सुरक्षा कायम गर्न र सम्भावित खतरा सामना गर्न सुरक्षा उपाय आवश्यक छन्। त्यसैले देशभर मोबाइल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सम्बोधनको कार्यक्रम रोकेका छन्। एमाले सांसद रघुजी पन्तका अनुसार सदनको नेता नै अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेताको सम्बोधन आजलाई रोकिएको हो। ‘संसद्को नेता प्रधानमन्त्री हो। तर उहाँ नै उपस्थित हुनु भएन’, उनले भने, ‘उहाँ नआएकै कारण प्रतिपक्षी दलको नेता (केपी […]
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको अध्यक्षमा आफूहरूको दाबी रहने बताएका छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकका क्रममा संसद् भवन परिसरमा पत्रकारहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्। ‘राष्ट्रिय सभा अध्यक्ष प्राकृतिक रुपले माओवादी केन्द्रले दाबी गर्छ। यसमा हाम्रो दाबी रहन्छ’, उनले भने, ‘कोसी प्रदेशमा सत्ता गठबन्धन सफल भएन। […]
नेकपा एमाले दोलखाको १० औं जिल्ला अधिवेशनमा २० जना जिल्ला कमिटी सदस्य निर्विरोध निर्वाचित भएका छन् । भुगोलतर्फको महिला, ४० वर्षभन्दा कम उमेरका युवा, भुगोलतर्फको खुल्ला लगायतका कोटामा २० जना उम्मेदवार निर्विरोध भएका हुन् । भुगोलको महिलातर्फ गौरीशंकरमा मुना शिवाकोटी, बिन्दु गुरुङ र छिरिङ डोमा शेर्पा जिरी नगरपालिकाबाट सुन्तली सुनुवार, अप्सरा जिरेल र मनमाया जिरेल […]
काठमाडौँ जिल्ला अदालतको आदेशबमोजिम सीजी ग्रुपका निर्देशक एवम् व्यापारी अरुण चौधरीसहित ३ जना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट रिहा भएका छन्। सीआईबीले अरुण चौधरीलाई छोरा करण चौधरीको जिम्मा लगाएको छ। उता बाँसबारी छालाजुत्ता उद्योगको जग्गामा चौधरी ग्रुपले खोलेको चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई श्रीमती अनिता झाको जिम्मा लगाइएको छ। उता बाँसबारी छालाजुत्ता उद्योगका […]
नेकपा एमाले दोलखाको नयाँ नेतृत्वका लागि प्यानल बनाएर उम्मेदवारी दर्ता भएको छ । जिल्ला क्रियाशिल दुई गुटले छुट्टाछुट्टै समुह बनाएर उम्मेदवारी दर्ता गरेका हुन् । वर्तमान अध्यक्ष नरवहादुर श्रेष्ठ र पूर्व अध्यक्ष इस्वरचन्द्र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले प्यानलसहित मनोनयन दर्ता गराएका हुन् । श्रेष्ठको समुहवाट उपाध्यक्षमा राजेन्द्र मानन्धर र सचिवमा […]
राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो । पहिलो बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनमा तीन तहबिच देखिएका अस्पष्टता अन्त्य गर्ने लगायतका ६ वटा निर्णय गरेको थियो । बैठकमा भाग लिन […]
नेकपा एमाले दोलखाको नयाँ नेतृत्वका लागि प्यानल बनाएर उम्मेदवारी दर्ता भएको छ । जिल्ला क्रियाशिल दुई गुटले छुट्टाछुट्टै समुह बनाएर उम्मेदवारी दर्ता गरेका हुन् । वर्तमान अध्यक्ष नरवहादुर श्रेष्ठ र पूर्व अध्यक्ष इस्वरचन्द्र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले प्यानलसहित मनोनयन दर्ता गराएका हुन् । श्रेष्ठको समुहवाट उपाध्यक्षमा राजेन्द्र मानन्धर र सचिवमा […]
नेकपा एमाले दोलखाको सचिवमा सोयम बहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् । सदरमुकाम चरिकोटमा भैइरहेको एमालेको १०औं अधिवेशनमा खड्काले सचिव पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । खड्काले राजनितिक प्रारम्भ २०३६ सालमा अनेरास्ववियु प्राक कमिटीबाट शुरूवात गरेका थिए। पाँच दशकदेखिको राजनीतिक जिवनमा अब क्लाईमेक्समा पुगेको छ । २०४४ देखि नेपाल राष्ट्रिय शिक्षक संगठनमा काम गर्दै […]