प्रदेश समाचार

पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै

पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै

पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै दोधारा चाँदनी, २१ वैशाख (रासस) ः कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ । बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन् । धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले केन्द्र सरकार र बेदकोट नगरपालिकाले संयुक्तरुपमा […]

  • २ years अगाडि
राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना

राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सगरमाथा राजमार्गले छोएको तथा जिल्लाकै दोस्रो ठूलो वडा राजापानीमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यून गर्न अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सातजनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल […]

  • २ years अगाडि
काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो । गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिक टन बन्दाकोभी भारत […]

  • २ years अगाडि
पत्रकारितालाई स्वनियमनमा लैजान नियन्त्रण  नभइ प्रोत्साहित गर्ने:आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठ

पत्रकारितालाई स्वनियमनमा लैजान नियन्त्रण  नभइ प्रोत्साहित गर्ने:आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठ

काठमाडौं । बागमती प्रदेश सरकार पत्रकारितालाई स्वनियमनमा लैजान नियन्त्रण  नभइ प्रोत्साहित गर्न चाहेकाे आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताउनु भयाे । अभिव्यक्ति स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राण रहेकाे आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताउनु भयाे उहाँले आज  बिश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा नेपालको संविधानको मर्म, भावना  र संघीय लोकतान्त्रिक गणतन्त्र, […]

  • २ years अगाडि
मौलापुर नगरपालिकाद्धारा शैक्षिक बिकासका लागि झण्डै ५० प्रतिशत बजेट शिक्षा क्षेत्रमा

मौलापुर नगरपालिकाद्धारा शैक्षिक बिकासका लागि झण्डै ५० प्रतिशत बजेट शिक्षा क्षेत्रमा

काठमाडौं । रौतहटको मौलापुर नगरपालिका– ३ गम्हरिया स्थित एक विद्यालयको कक्षा कोठा तथा कम्पाउण्ड वाल निर्माण हुनेभएको छ । गम्हरिया माध्यमिक विद्यालयको १६ कोठे भवन तथा कम्पाउण्ड वाल निर्माणको आज शिलान्यास गरिएको छ । मौलापुर नगरपालिकाकी मेयर रिनाकुमार साहले एक कार्यक्रमका बीचमा शिलान्यास गरेकी हुन् । ३ करोड ६ लाखको लागतमा १६ कोठे भवन, कम्पाउण्ड […]

  • २ years अगाडि
सीमा क्षेत्रमा सिसी क्यामेरा जडान

सीमा क्षेत्रमा सिसी क्यामेरा जडान

नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका छन् । दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी, साहिलेक र देहीमाण्डौँ बजारमा सिसी क्यामेरा जडान गरेको हो । दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिनुभयो । मुख्य बजार क्षेत्रमा १८ […]

  • २ years अगाडि
चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी यही वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजनामा सङ्घकै प्रदर्शनी केन्द्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको हो । उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीलाई लक्षित गरी आयोजना गरिएको यस प्रदर्शनीमा भारत, चीन, मलेसियालगायत १० विदेशी कम्पनीले सहभागिता जनाउने सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो […]

  • २ years अगाडि
अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते

अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते

सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गए राति मकालु–५ आमाराङमा सुरुङभित्र काम […]

  • २ years अगाडि
गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ । डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन् । ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिनुभयो । डढेलोबाट […]

  • २ years अगाडि
दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता

दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता

ढोरपाटन, २० वैशाख (रासस) : तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारबाट वडा नं ६ को नर्जाखानी गाउँमा पुग्न गाडीमा दुई घन्टा लाग्छ । चार वर्ष अगाडिमात्रै सडकले जोडिएको सो गाउँका धेरै बस्तीमा अहिले गाडी पुग्छ । भौगोलिक विकटताका कारण पछाडि परेको नर्जाखानी जिल्लाकै सबैभन्दा टाढाको बस्ती हो । नर्जाखानी गाउँ पुग्न थुप्रै खोलानाला पार गर्नुपर्छ । […]

  • २ years अगाडि
दार्चुला हिमपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ

दार्चुला हिमपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ

दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहँु गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर रहेका […]

  • २ years अगाडि
ताप्लेजुङमा हिमपात

ताप्लेजुङमा हिमपात

ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन् । घुन्साका टासी […]

  • २ years अगाडि

लोकप्रिये