प्रदेश समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएको छ । गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न योग्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । विमानस्थल सबैखाले उडानका लागि योग्य […]

  • १ year अगाडि
मनाङ मर्स्याङ्दीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि

मनाङ मर्स्याङ्दीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि

काठमाडौं । रोशन राना मगरको निर्णायक गोलको मद्दतमा ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दीले मकवानपुर गोल्डकपको उपाधि उचालेको छ । मनाङ नयाँ विजेत बन्न सफल भएको हो । बुधबार सम्पन्न फाइनल खेलमा अर्को ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पालाई १–० गोल अन्तरले हराउँदै मनाङ बिजेता बनेको हो । मनाङको जितका लागि रोशनले गरेको एक मात्र गोल निर्णायक […]

  • १ year अगाडि
राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् । सहायक निर्वाचन अधिकृत अमृता कुमारी […]

  • १ year अगाडि
राष्ट्रपति भण्डारी पूजाको तयारीमा

राष्ट्रपति भण्डारी पूजाको तयारीमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ पुगेकी छिन् । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी त्यहाँ गएकी हुन् । नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार गएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरे । बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्ने कालिका गुठी […]

  • १ year अगाडि
चितवनमा सात महिनामा चौध गैँडा मरे

चितवनमा सात महिनामा चौध गैँडा मरे

kathandu चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९÷८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा ण्वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा […]

  • १ year अगाडि

लोकप्रिये