बढुवाको मुखैमा जर्नेललाई ‘खड्को’ : नक्कली सर्टिफिकेटको उजुरी !
२०८० पुस ११ मा नेपाली सेनाको बलाध्यक्ष रथी बढुवाका लागि सिफारिस भएका उपरथी निर्मल कुमार थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएकाे भन्दै छानबिनका लागि रक्षा मन्त्रालयमा उजुरी परेको छ । पुर्व सैनिक अधिकृतहरुले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का समक्ष उजुरी पेश गरेका हुन् । यसअघि उपरथी थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निवेदन परेको […]