दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा भइन् भण्डारी

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन २९, २०७९ १७:२0
दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा भइन् भण्डारी

ठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका छन् ।

राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् । उनी बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उनी छोरीको निवासमा गएकी हुन् ।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन २९, २०७९ १७:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट