माओवादी केन्द्रको स्थायी समिति बैठक आज: नेताहरुको कार्यविभाजन हुँदै

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २, २०८० 0९:0७
माओवादी केन्द्रको स्थायी समिति बैठक आज: नेताहरुको कार्यविभाजन हुँदै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने एक नेताले जानकारी दिए।

‘बैठकमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरूको कार्यविभाजन, विभिन्न विभागको पूर्णता, हिमाल-पहाड-तराई अभियानको तयारीका बारे छलफल गर्ने तयारी छ,’ उनले भने।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २, २०८० 0९:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट