शैलेश र सविनाको ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ३०, २०७९ १६:४४
शैलेश र सविनाको ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक

काठमाडौं । डा. शैलेश कुमार मिश्र र डा. सविना श्रेष्ठको स्वरमा रहेको गित जिन्दगीको गोरेटोमाको म्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत उक्त गितको भिडियो सार्वजनिक गरिएको हो ।

गायक डा.मिश्र नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक हुन् भने गायीका डा.श्रेष्ठ वरिष्ठ आँखारोग विशेषज्ञ तथा नेत्रज्योति संघकी केन्द्रिय सदस्य समेत हुन् ।

गितमा दिपक रमणको संगीत तथा चन्द्रलाल तामाङको शब्द रहेको छ । म्युजिक भिडियोमा ईश्वर फुयाँल र प्रियांसु श्रेष्ठले अभिनय गरेका छन्।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ३०, २०७९ १६:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट