हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • घोडेजात्रा
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स

जैविक विविधता संरक्षणमा राष्ट्रसंघ महासचिवको विशेष आग्रह

  • मिसन संवाददाता
  • आइतवार, बैशाख १०, २०८० १३:५५
जैविक विविधता संरक्षणमा राष्ट्रसंघ महासचिवको विशेष आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार अन्तरराष्ट्रिय समुदायलाई गहिरो, छिटो उत्सर्जन कटौतीको साथ जलवायु कार्यलाई तीव्रता दिन आह्वान गर्नुभएको छ। “विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न हामीलाई गहिरो, छिटो उत्सर्जन कटौतीको साथ द्रुत जलवायु कार्य आवश्यक छ,” महासचिवले अन्तरराष्ट्रिय मातृ पृथ्वी दिवसका सन्दर्भमा आयोजित सन्देशमा उल्लेख गर्नु भएको छ । “हाम्रा कार्यहरूले जङ्गल, खेतबारी, सिमसार क्षेत्र, महासागर, चट्टान, नदी, समुद्र र तालहरू बर्बाद गर्दैछन्” संयुक्त राष्ट्रसंघ प्रमुखले सबै देशहरूलाई मानवताको सबैभन्दा महत्त्वपूर्ण सम्बन्धमा चिन्तन गर्न आग्रह गर्दै हाम्रो प्राकृतिक संसार र भौतिक संसारका बीच तालमेल हुनुपर्ने कुरामा जोड दिनु भएको छ । उहाँले जैवविविधताकको संरक्षणमा जोड दिदै हावा, पानी, माटो लगायत सबै प्राकृतिक वस्तुहरूको संरक्षणमा ध्यान दिन विशेष आग्रह गर्नु भएको छ । “प्राकृतिक र जैविक विविधता नष्ट हुँदै छ, लाखौं, जीव र प्रजातिहरू विलोप हुने सङ्घारमा छन् त्यसैले यसको संरक्षणमा विशेष कार्ययोजनाको आवश्यकता माथि महासचिवले सबै सरोकारवालाको ध्यानाकर्षण गराउँनु भएको छ । महासचिवले अन्तरराष्ट्रिय समुदायसँग उपकरण, ज्ञान र समाधानहरू भएको तर त्यसको व्यावहारिक प्रयोगमा तीव्रता दिनुपर्ने उहाँको धारणा छ । महासागर र नदीदेखि जङ्गल र चरासम्म स्वस्थ पर्यावरण पनि जलवायु परिवर्तन विरुद्धको लडाइमा महर्त्वपूर्ण रहेको गुटेरेसले उल्लेख गर्नु भएको छ “सन् २०३० सम्ममा पृथ्वीको ३० प्रतिशत जमिन र पानी सुरक्षित हुने सुनिश्चित गर्न ऐतिहासिक संयुक्त राष्ट्रसंघ जैविक विविधता सम्झौता कार्यान्वयन गर्नका निम्ति कार्य गरौं,” उहाँले भन्नुभयो। महासविवले सरकारहरूलाई “हरेक पाइलामा” बाटोको नेतृत्व गर्न आग्रह गर्दै त्यसमा संस्था र नागरिक समाजको पनि महत्त्वपूर्ण भूमिका रहेको बताउँनु भएको छ । गुटेरेसले “समयानुकूल बुद्धि, ज्ञान र आदिवासी जनजातिहरूको नेतृत्वबाट केहीकुरा सिक्न आग्रह गर्नु भएको छ । “यस पृथ्वी दिवसका सन्दर्भमा म सबै ठाउँका मानिसहरूलाई आ-आफ्नो ठाउँबाट शान्त र समृद्ध विश्व निर्माण गर्न आवाज उठाउँन आग्रह गर्दछु ।” महासचिवले भन्नुभयो।
  • मिसन संवाददाता
  • आइतवार, बैशाख १०, २०८० १३:५५
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

शुक्लाफाँटामा खरमजुरको गणना
शुक्लाफाँटामा खरमजुरको गणना
खानेपानीको चुनाव : एमाले र गठबन्धनलाई रास्वपाले एक्लै लडायो
खानेपानीको चुनाव : एमाले र गठबन्धनलाई रास्वपाले एक्लै लडायो
माओवादी बैठक बस्दै
माओवादी बैठक बस्दै
वन डढेलो नियन्त्रण सप्ताह सुरु
वन डढेलो नियन्त्रण सप्ताह सुरु
मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे
मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे
अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा
अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा
नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
बारपाक–लाप्राक सडक स्तरोन्नतिमा ढिलाइ
बारपाक–लाप्राक सडक स्तरोन्नतिमा ढिलाइ
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: