प्रेस सेन्टर नेपाल प्रदेशकाे वार्षिक साधारणसभा माननीय सुचना सञ्चार तथा प्रविधि मन्त्रीबाट उद्घाटन

  • मिसन संवाददाता
  • शनिबार, जेष्ठ ६, २०८० ११:१२
प्रेस सेन्टर नेपाल प्रदेशकाे वार्षिक साधारणसभा माननीय सुचना सञ्चार तथा प्रविधि मन्त्रीबाट उद्घाटन

काठमाडौं । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशकाे वार्षिक साधारणसभा माननीय सुचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन भएकाे  छ ।

सम्पूर्ण श्रमजीवी पत्रकारहरू एक हाै,  समाजवादकाे यात्रामा अघि बढाैँ भन्ने मुल नाराका साथ कार्यक्रम आज सुरू भएकाे हाे ।

कार्यक्रम अनामनगर स्थित सिलाैटाे कटेजमा भइरहेको छ ।
प्रेस सेन्टर नेपाल बागमती प्रदेशको साधारणसभा  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले समुद्घाटन गर्ने तयारी रहेकाे छ  ।

  • मिसन संवाददाता
  • शनिबार, जेष्ठ ६, २०८० ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट