कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन–१ बाट बच्न चेतावनी

  • मिसन संवाददाता
  • बिहिबार, पुस ५, २०८० 0७:५६
कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन–१ बाट बच्न चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतलगायत देशमा तीव्र रूपमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन–१ लाई ‘भेरिएन्ट अफ इन्टरेस्ट’को दर्जा दिएको छ।

डब्ल्यूएचओका अनुसार संक्रमण द्रुत गतिमा फैलिने तथा निकै सचेत हुनुपर्ने भेरिएन्टलाई उक्त दर्जा दिइन्छ।

हाल कोरोनाको जेएन–१ भेरिएन्ट भारत, चीन, अमेरिका र सिंगापुरमा देखापरेको छ। सामाजिक सञ्जाल एक्समा डब्ल्यूएचओले चेतावनी दिँदै लेखेको छ, ‘यो भेरिएन्ट विशेषगरी जाडो महिना लागेका देशमा फैलिने अनुमान छ।’

 

  • मिसन संवाददाता
  • बिहिबार, पुस ५, २०८० 0७:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट