मन्त्रीको गाडी आगो लाउनेको गोलि लागेर मृत्यु

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० १४:११
मन्त्रीको गाडी आगो लाउनेको गोलि लागेर मृत्यु

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको मृत्यु भएको किष्ट अस्पतालले पुष्टि गरेको छ । मृतक पुरुष हुन् ।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० १४:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट