आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन ६, २०८० १९:२६
आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन ६, २०८० १९:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट