सत्ता गठबन्धन खरानीको डल्लो हो, सुके पनि फुट्छ भिजे पनि फुट्छ : ओली

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १६, २०८० १३:0९
सत्ता गठबन्धन खरानीको डल्लो हो, सुके पनि फुट्छ भिजे पनि फुट्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई खरानीको डल्लोको संज्ञा दिएका छन् ।

बुधवार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतकाे वर्तमान गठबन्धन सरकार खरानीको डल्लोजस्तै भएको बताएका हुन् ।

‘वर्तमान गठबन्धन सरकार खरानीको डल्लो हो’, उनले भने, ‘यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ ।’

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १६, २०८० १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट