कार्यपालिका बैठकमै प्रमुख प्रशासकीयको धुलाई, टाउकोमा ३ टाँका

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १, २०८० १६:४४
कार्यपालिका बैठकमै प्रमुख प्रशासकीयको धुलाई, टाउकोमा ३ टाँका

डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमै कुटपिट भएको छ । कार्यपालिका सदस्यहरूले उनलाई कुटपिट गरेका हुन् ।

कुटपिटबाट जोशी घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनको अहिले जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १, २०८० १६:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट