नापीका मान्छे ५० हजार लिँदा समातिए

  • मिसन संवाददाता
  • बुधबार, माघ १०, २०८० ११:१७
नापीका मान्छे ५० हजार लिँदा समातिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ ।

आयोगका अनुसार नापी सर्वेक्षक यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार घुससहित पक्राउ गरिएको हो ।

  • मिसन संवाददाता
  • बुधबार, माघ १०, २०८० ११:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट