पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भए भ्लादिमिर पुटिन

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ५, २०८० 0९:२७
पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भए भ्लादिमिर पुटिन

भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् ।

रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले आइतबार आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो । जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी ७७ वर्षका हुनेछन् ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ५, २०८० 0९:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट