अधिकांश भागको मौसम सफा रहने

  • मिसन संवाददाता
  • बुधबार, अशोज २, २०८१ 0८:२0
अधिकांश भागको मौसम सफा रहने

२ असोज, काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेपनि बाँकी भू-भागमा सफा रहेको जानकारी छ ।

  • मिसन संवाददाता
  • बुधबार, अशोज २, २०८१ 0८:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट