काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले तिहार र छठ पर्व सकिए लगत्तै सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने तयारी गरेका छन् ।सरकार सुशासनको सवालमा चुकेको, दल फुटाउने अत्यादेश ल्याउन लागेको, भ्रष्टाचारलाई प्रशय दिएको,जनतामा निराशा पन छाएको जस्ता आरोप पनि विपक्षी दलहरुले लगाएको छन।