काठमाडौं,सरकारी कम्पनी नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय गन्तव्यहरुको उडान गर्ने ४ वटै जहाज ग्राउन्डेड भएको छन।दुई एयरवस-३३० र एयरवस-३२० जहाज ग्राउन्डेड भएको शनिबार निगमका कर्मचारीले बताउनु भएको छ। एयरवस ग्राउन्डेड भएकोमा यात्रुहरूको निर्धारित उडानमा समस्या आएको छ।