बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक

  • मिसन संवाददाता
  • मङ्लबार, माघ ८, २०८१ २१:४९
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक

काठमाडौं, बागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट ल्याइएको तीन वटा विधेयक आज दर्ता गरीएको सचिवालयले जनाएको छ ।दर्ता गरिएको ती संशोधन गर्नुपर्ने विधेयकहरु क्रमशः प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताएका छन ।

यसैगरी, उनले मदनभण्डारी स्वास्थ्य, विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि दर्ता गरिएको जनाए।

  • मिसन संवाददाता
  • मङ्लबार, माघ ८, २०८१ २१:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट