काठमाडौं । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशकाे वार्षिक साधारणसभा माननीय सुचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन भएकाे छ ।
सम्पूर्ण श्रमजीवी पत्रकारहरू एक हाै, समाजवादकाे यात्रामा अघि बढाैँ भन्ने मुल नाराका साथ कार्यक्रम आज सुरू भएकाे हाे ।
कार्यक्रम अनामनगर स्थित सिलाैटाे कटेजमा भइरहेको छ ।
प्रेस सेन्टर नेपाल बागमती प्रदेशको साधारणसभा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले समुद्घाटन गर्ने तयारी रहेकाे छ ।