इ-ड्राइभ नेपाल राइड सेयरिङ एप्स सञ्चालनमा

  • मिसन संवाददाता
  • शनिबार, कार्तिक २५, २०८० 0८:१९
इ-ड्राइभ नेपाल राइड सेयरिङ एप्स सञ्चालनमा

काठमाडौँ। नेपाली सफ्टवेयर इन्जिनियर हरुको समूहले पहिलोपटक निर्माण गरेको इड्राइभ नेपाल विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको छ ।”प्रदुषणरहित सुन्दर सहर”भन्ने नाराको साथ बिहीबार सो मोबाइल सफ्टवेयर सार्वजनिक भएको हो ।यतिबेला नेपाली मार्केटमा बिधुतिय गाडिहरु प्रसस्त देखिन्छन्।
कम्पनी आफैँले इलेक्ट्रिक ट्याक्सी किनेर चालकलाई किस्ताबन्दीमा उपलब्ध गराउने गरी ई–ड्राइभ नेपाल राइड सेयरिङ एप्स सञ्चालनमा ल्याइएको हो।कम्पनीले इलेक्ट्रिक ट्याक्सी मात्रै चलाउने छ। यसका लागि पहिलो चरणमा ४० वटा ट्याक्सीमार्फत सेवा दिइने कम्पनीका अध्यक्ष राजेश मास्केले जानकारी दिनुभयो।

  • मिसन संवाददाता
  • शनिबार, कार्तिक २५, २०८० 0८:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट