इँटाभट्टाको झ्याउलीमा लगी जबरजस्ती करणी गर्ने स्याङतान पक्राउ

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० १२:४३
इँटाभट्टाको झ्याउलीमा लगी जबरजस्ती करणी गर्ने स्याङतान पक्राउ

भक्तपुरमा १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–२ नुवाकोट स्थित इँटाभट्टामा काम गर्ने सोही भट्टाको झ्याउलीमा बस्ने ४९ वर्षीय सोम बहादुर स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

स्याङतानले ती किशोरीलाई सोही भट्टाको झ्याउलीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई पिखेलबाट पक्राउ गरेको हो ।

 

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० १२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट