कात्तिक ०३, फुङ्लिङ(ताप्लेजुङ) । ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान थालिएको छ । रेडपाण्डा नेटवकको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो ।रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्षणको अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चका […]
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले तिहार र छठ पर्व सकिए लगत्तै सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने तयारी गरेका छन् ।सरकार सुशासनको सवालमा चुकेको, दल फुटाउने अत्यादेश ल्याउन लागेको, भ्रष्टाचारलाई प्रशय दिएको,जनतामा निराशा पन छाएको जस्ता आरोप पनि विपक्षी दलहरुले लगाएको छन।
२९ असोज,काठमाडौं। नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँचबुझ गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ।
काठमाडौँ उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा भएको छ । विभिन्न ९ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूमा अहिलेसम्मको रेकर्ड ब्रेक भएको छ ।बिहीबारबाट निरन्तर परेको अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन नराम्ररी प्रभावित भएको छ ।हालसम्म बाढीले करीब १०० जनाको मृत्यु र ६0 भन्दा बढि वेप्प्पता रहेका छन।
६ असोज, काठमाडौं । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ । हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए । सैनिकहरुले अल जजिराका वेष्टब्याङ्क ब्यूरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश दिइएको अल जरिजाले बताएको छ ।
काठमाडौँ, नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो। ओटावास्थित नेपाली राजदूतावासका अनुसार आजै परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीहरूसँगको बैठक तथा संविधान […]
२ असोज, काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेपनि बाँकी भू-भागमा सफा रहेको जानकारी छ ।
काठमाडौं ,यतिबेला बलिउडका कुशल अभिनेता नवाजुद्दिन सिद्दकि नेपालको साँस्कृतिक र पर्टकिय स्थलको घुमघाममा छन।सनिवार नेपाल आएका सिद्दिकिले नेपाल र नेपाली चलचित्रकर्मिको खुलेर प्रशँसा गरेका छन।बर्लिन अन्तरास्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार जित्न सफल भएको चलचित्र शाम्वालाको प्रिमियरको लागि सिद्दिकि पहिलो चोटि नेपाल आएका हुन। साम्बालाको निर्देशक मिनबहादुर भाम सँग काम गर्ने इच्छा रहेको बताएका छन।
नेपालीहरू मानव तस्करमार्फत् ब्रजिलसहितका दक्षिण अमेरिकी देशहरू हुँदै गैरकानुनी बाटोबाट संयुक्त राज्य अमेरिका र क्यानडाजस्ता देश जाने गरेको पाइएको छ।ब्रजिल ट्रान्जिट बनाएर तेस्रो देश जान लागेका १७६ नेपालीहरू साओ पाउलो विमानस्थलमा अलपत्र परेपछि नेपाली नियोगले उनीहरू कसरी पुगे भन्ने विषयमा खोजी सुरु गरेका छन्। अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे,उनीहरू को थिए, भन्नेबारे खोजी जारी […]
१२ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त गरेका छन् । २४ भदौदेखि लागू हुने गरी उनलाई प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिइएको छ ।
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले सोमबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी छन।उनले भनेकी छन्, नयाँ दिल्लीमा एस जयशंकरसँगको भेट फलदायी रह्यो । हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ। भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ थप प्रगाढ बनाउने विश्वास लिएको बताईएको छ।
काठमाडौं 32 सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाँ.पा 5 स्थिति थामे गाउँभन्दा माथि बाट भिषण बाढी आएको छ।हिमताल फुटेर बाढी आएको आशँका गरिएको छ र बाँकि मानविय क्षतिको विवरण आएको छैन,भनेर सोलु जिल्लाको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनु भएको छ।