काठमाडौं ,यतिबेला बलिउडका कुशल अभिनेता नवाजुद्दिन सिद्दकि नेपालको साँस्कृतिक र पर्टकिय स्थलको घुमघाममा छन।सनिवार नेपाल आएका सिद्दिकिले नेपाल र नेपाली चलचित्रकर्मिको खुलेर प्रशँसा गरेका छन।बर्लिन अन्तरास्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार जित्न सफल भएको चलचित्र शाम्वालाको प्रिमियरको लागि सिद्दिकि पहिलो चोटि नेपाल आएका हुन। साम्बालाको निर्देशक मिनबहादुर भाम सँग काम गर्ने इच्छा रहेको बताएका छन।