फिल्म

सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा

सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा

लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । विराट सिने नामबाट उक्त हल सञ्चालनमा आएको हो । सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिनुभयो । उहाँले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना […]

  • २ years अगाडि
मेचीनगरमा तीन दिवसीय नाट्य उत्सव सुरु

मेचीनगरमा तीन दिवसीय नाट्य उत्सव सुरु

झापा । यहाँको परिवर्तन थिएटरमा आज ‘प्रथम मेचीनगरस्तरीय स्कुल नाट्य उत्सव’ सुरु भएको छ । यही फागुन १६ गतेसम्म सञ्चालन हुने उत्सवमा मेचीनगर नगरपालिकाका–१० माध्यमिकस्तरीय विद्यालयले नाटक मञ्चन गर्नेछन् । विगत १० वर्षदेखि झापामा नाट्य कलाको प्रवद्र्धन गरिरहेको परिवर्तन थिएटरले विद्यालयमा नाट्य विधालाई व्यावहारिकरुपमा चिनाउन उत्सवको आयोजना गरिएको थिएटरकी अध्यक्ष कविता नेपालले बताउनुभयो । हरेक […]

  • २ years अगाडि
‘मिसेस चटर्जी भर्सेस नर्वे’ ट्रेलर सार्वजनिक, रानीको दमदार अभिनय

‘मिसेस चटर्जी भर्सेस नर्वे’ ट्रेलर सार्वजनिक, रानीको दमदार अभिनय

बलिउड अभिनेत्री रानी मुखर्जी स्टारर नयाँ फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक २ मिनेट ४७ मिनेटको ट्रेलरमा रानी एक आमाको भूमिकामा छिन्, जो आफ्नो कोखबाट खोसिएका दुई बच्चाका लागि पूरै देशसँग लडिरहेकी छन् । वास्तविक घटनामा आधारित भएर बनेको फिल्मको ट्रेलरमा रानीको अभिनय र संवाद ‘पावरफुल’ छ । फिल्म […]

  • २ years अगाडि
‘छक्का पन्जा ४’ टिमले प्रचार नगर्दा बेनिशा र मलिना मारमा

‘छक्का पन्जा ४’ टिमले प्रचार नगर्दा बेनिशा र मलिना मारमा

काठमाडौं । दीपकराज गिरी र उनको टिमले फिल्मको प्रचारका लागि कुनै कसर छोड्दैनन् । तर, यसपटक भने उनीहरु प्रचारमा सक्रिय छैनन् । फिल्मको एउटा गीत र ट्रेलर छाड्नु बाहेक उनीहरु प्रचारबाट टाढा छन् । उनीहरु, मिडियासँग अन्तरक्रिया, फ्यान मिटिङ लगायतका कार्यक्रमबाट पनि टाढा देखिएका छन् । दीपकराज गिरी, दीपाश्री निरौला जस्ता कलाकारको फिल्म पहिलो पटक […]

  • २ years अगाडि
नेपालका पहिलो रक गायक माइक खड्काको  निधन

नेपालका पहिलो रक गायक माइक खड्काको निधन

काठमाडौं । नेपालका पहिलो रक गायक माइक खड्काको ६९ वर्षको उमेरमा आज ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको छ । खड्काको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिंनेछ । उनको वास्तविक नाम मुकुन्दकुमार खड्का भएपनि उनको स्टेज नाम चाहिं माइक खड्का हो । खड्काको निधनबाट नेपाली संगीत क्षेत्रलाई क्षति पुगेको छ । खड्कालाई नेपालको एल्भिस प्रिस्ले भनिने निर्देशक […]

  • २ years अगाडि
भुवन केसीको हस्तक्षेपपछि ‘छड्के २’को नयाँ ट्रेलर बनाइदै

भुवन केसीको हस्तक्षेपपछि ‘छड्के २’को नयाँ ट्रेलर बनाइदै

काठमाडौं । आज सार्वजनिक हुने भनिएको नायक अनमोल केसी अभिनित फिल्म ‘छड्के २’को ट्रेलर अझै तयार भएको छैन । विशेषगरि, यसको निर्माणपक्षले तयार पारेको ट्रेलर अनमोलका वुवा भुवन केसीले हेरेका थिए । भुवनले ट्रेलर चित्त नवुझाएपछि नयाँ बनाउन भनेका थिए । भुवन केसीको हस्तक्षेपपछि यसको निर्माणपक्ष फेरि नयाँ ट्रेलर बनाउन लागिरहेको श्रोतले बताएको छ । […]

  • २ years अगाडि

लोकप्रिये