श्रम तथा रोजगार

प्रचण्ड सरकारको एक वर्ष : कुन सडक कति कालोपत्रे ?

प्रचण्ड सरकारको एक वर्ष : कुन सडक कति कालोपत्रे ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएसंगै सबैभन्दा बढी हुलाकी राजमार्ग कालोपत्रे भएको छ। प्रधानमन्त्रीले सार्वजनिक गरेको तथ्यांकमा हुलाी राजमार्गको सबैभन्दा बढी र मदन भण्डारी राजगमार्गको कम रहेको हो। २०७९ मंसिरसम्म मध्यपहाडी लोकमार्ग १२ सय ८७ किमि कालेपत्रे रहेकोमा अहिले १४ सय ६ अर्थत १२१ किमि कालोपत्रे थप भएको छ। हुलाकी राजमार्ग १ वर्ष अघि ९१० […]

  • १ year अगाडि
भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुन्छ : प्रधानमन्त्री

भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिणी छिमेकी भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने बताएका छन्। सुनसरीस्थित इनरुवा सब-स्टेशन शुक्रबार उद्घाटनका क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपाल–भारतबीच मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी महत्वपूर्ण अन्तरसरकारी सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम छिट्टै काठमाडौंमा हुने दाहालले बताए। काठमाडौँमा हुने उक्त कार्यक्रमका लागि उच्च भारतीय अधिकारीहरू काठमाडौं आउने तयारी भइरहेको […]

  • १ year अगाडि
राष्ट्र बैंकले माग्यो ६७ कर्मचारी

राष्ट्र बैंकले माग्यो ६७ कर्मचारी

काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न रिक्त ६७ पदमा आवेदन माग गरेको छ। बैंकले आज सूचना सार्वजनिक गर्दै विभिन्न प्रशासनिक तथा प्राविधिक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएको उल्लेख गर्दै ती जनशक्तिको माग गरेको र बैंकले प्रशासन तर्फ ५० र प्राविधिक तर्फ १७ जनाका लागि दरखास्त आव्हान गरेको हो। बैंकले सहायक निर्देशक र सहायक तर्फका प्रकाशसनिक […]

  • १ year अगाडि
सामाजिक सुरक्षा कोषले नयाँ मान्छे खोज्यो

सामाजिक सुरक्षा कोषले नयाँ मान्छे खोज्यो

सामाजिक सुरक्षा कोषले विभिन्न पदमा ५१ जना कर्मचारी माग गरेको छ। लोक सेवा आयोगद्वारा लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गरिने गरी कोषले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। कोषले उपनिर्देशकदेखि सहायक कम्प्युटर अपरेटरसम्मका कर्मचारी माग गरेको हो। माग भएका पदमा खुला तथा समावेशी व्यवस्थाअन्तर्गत भर्ना गरिने कोषले जनाएको छ। कोषले दरखास्त आह्वान […]

  • १ year अगाडि
किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य निर्धारण गरेको हो। सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने र उखु किसानलाई सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने निर्णय भएको बताइन्। ‘यसरी किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ उखुको मूल्य प्राप्त गर्ने […]

  • १ year अगाडि
आधा भन्दा बढी इन्जिनियरले लाइसेन्स पाएनन्

आधा भन्दा बढी इन्जिनियरले लाइसेन्स पाएनन्

साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा जम्मा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । परिषद्ले लाइसेन्स परीक्षा लिएको यो तेस्रो पटक हो । परिषद्का रजिष्ट्रार शिवमंगल गिरीले […]

  • १ year अगाडि
नेपाल वन सेवाको श्रेणीविहीन पदमा आवेदन माग

नेपाल वन सेवाको श्रेणीविहीन पदमा आवेदन माग

काठमाडौं ।  लोक सेवा आयोगले बुधबार नेपाल वन सेवाको श्रेणीविहीन पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ । लोक सेवा आयोगका अनुसार नेशनल पार्क्स एण्ड वाइल्ड लाइफ समूह अन्तर्गत गेम स्काउट, जनरल फरेस्टी समूहमा वन रक्षक, हात्तीसारतर्फ माहुते पदका लागि विज्ञापन खुलेको छ । शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, प्रयोगात्मक परीक्षा, लिखित र अन्तर्वार्ताका […]

  • २ years अगाडि
न्यायाधीशका लागि जागिर खुल्यो

न्यायाधीशका लागि जागिर खुल्यो

काठमाडौँ । जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ । आज एक विज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी÷जनजाति २ जना, मधेसी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हान गरेको हो। विज्ञापन प्रकाशन भएको दिन देखि ३० दिनभित्र दरखास्त दिन सकिने […]

  • २ years अगाडि
कृषि विकास बैंकले कर्मचारी आवेदन आह्वान

कृषि विकास बैंकले कर्मचारी आवेदन आह्वान

काठमाडौँ । कृषि विकास बैंकले नयाँ कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको हो। आवेदन आजदेखि असार ७ गतेसम्म दिन सकिन्छ भने दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म आवेदन दिन सकिने छ ।  

  • २ years अगाडि
वैदेशिक रोजगारमा कामदार पठाउने प्रणाली हट्ने

वैदेशिक रोजगारमा कामदार पठाउने प्रणाली हट्ने

काठमाडौँ । वैदेशिक रोजगारीमा कामदार पठाउने काेटा प्रणाली हट्ने भएको छ । वैदेशिक रोजगार व्यवसायीले प्रत्येक वर्ष कम्तीमा १०० जना कामदार पठाउनुपर्ने  व्यवस्था थियोे  । कोठा सिस्टमले व्यवसायी मर्कामा परेको भन्दै मन्त्रालयले कानुन संशोधन गर्न लागेको हो । त्यसका लागि म्यानपावर व्यवसायीहरूले दबाब दिँदै आएका छन् । साे  निर्णय व्यवहारिक नभएको भन्दै  निरन्तर कोटा प्रणाली […]

  • २ years अगाडि
मकैको खोस्टाबाट टोपी र झोला

मकैको खोस्टाबाट टोपी र झोला

डुम्रे, २६ वैशाख (रासस) : तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ ।” विभिन्न सीप सिक्दा कच्चा पदार्थ […]

  • २ years अगाडि
महिला कृषकलाई तरकारी खेती तालिम

महिला कृषकलाई तरकारी खेती तालिम

हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेतीसम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ । ‘महिला आयाआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम आयोजना गरिएको हो । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका स्थानीय महिला कृषकका लागि तालिम सञ्चालन गरिएको कृषि शाखा नायबसुब्बा विमला सिंहले बताउनुभयो । कम्तीमा महिलाको भान्सामा अग्र्यानिक तरकारी पुग्न सकोस् […]

  • २ years अगाडि

लोकप्रिये